Live on
Your Voice, Your Power
बारा- बारा जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नम्बर गणले सीमा ईलाकामा उपस्थिति मजबुत बनाएको छ । सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा ईलाकामा हाल सम्म १२० भन्दा बढी जनशक्ति नियमित परिचालन गरेको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए । बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बीओपी मार्फत नियमित रुपमा सीमा…