Live on
Your Voice, Your Power
झापा– कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण एक महिनाभन्दा लामो समयदेखि मुलुक (बन्दाबन्दी) लकडाउनमा छ । मुलुक लकडाउनले सुनसान भएसँगै देशको पूर्वी क्षेत्रको चहलपहल पनि शून्य छ । तर महामारीले मुलुक सुनसान भइरहेको अवस्थामा देशको सीमा क्षेत्रमा भने थप सतर्कता बढाउनुपर्ने हुन्छ । त्यसैले देशको पूर्वी क्षेत्रमा भारतसँग जोडिएका सीमा नाकाबाट हुनसक्ने अवैध प्रवेश…