सशस्त्र « Khabarhub

कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने

महेन्द्रनगर– नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसहित ११ जना अवैध बाटो प्रयोग गर्दै सीमा…