सशस्त्र « Khabarhub

सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न

काठमाडौँ-सशस्त्र प्रहरीले विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा शुक्रबार कीर्तिपुर नगरपालिका ६ स्थित टौदहमा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं…