सशस्त्र Archives | Page 4 of 15 | Khabarhub Khabarhub

शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् । संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई "सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स" विषयमा सो कुरा…