सशस्त्र Archives | Page 7 of 15 | Khabarhub Khabarhub

कोहलपुरमा सशस्त्र प्रहरीको क्षेत्रीय स्कुल उद्घाटन

बाँके– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका–२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्। स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए । आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल…