Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली सेनाले दशैंमा घर बिदामा जाने नेपाली सेना तथा तिनका आश्रित परिवारहरूका लागि सहुलियत बस तथा हवाई सेवा प्रदान गर्ने भएको छ । जंगी अड्डाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा, सुविधा अन्तर्गत दशैँ बिदामा घर जानेहरुका लागि सहुलियतको यातायात सुविधा प्रदान गर्ने भएको नेपाली सेनाले जनाएको हो । सेनाले असोज १८ गतेदेखि ३०…