सेना « Khabarhub

नवनियुक्त सेनापतिले सार्वजनिक गरे आफ्नो मार्गचित्र

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई पहिलो पटक सम्बोधन गर्दै प्राथमिकता र आगामी कार्यदिशाका बारेमा जानकारी गराए । उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण तथा प्रवर्द्धनका लागि सदैव तयार रहन सकल दर्जाहरुलाई निर्देशन पनि दिए । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले सम्भावित…