सेना « Khabarhub

भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौँ- भारतीय रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले आफ्ना मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी र अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको…