Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सि.सं. ३ का ५० जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन गरेका छन् । प्रहरी प्रधान कार्यालयको भ्रमणका क्रममा उनीहरुले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका हुन् । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी…