Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन्। शर्मालाई महारथी दर्जामा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको…