सेना « Khabarhub

सेनाको उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नेपाली सेनाको सहायक रथीबाट उपरथी (लेखा)मा बढुवा भएका ध्रुवराज खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित समोरहका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । वैशाख २४ बसेको मन्त्रिपरिषद बैठकले सहायक रथी खत्रीलाई उपरथी (लेखा)मा बढुवा गर्ने निर्णय गरेको थियो । सहायक…