Live on
Your Voice, Your Power
कास्की- नेपाली सेनाका लागि लक्षित गरी पोखरमा निर्माण गरिएको सैनिक अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका हुन् । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० शय्या…