सेना « Khabarhub

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता

काठमाडौं– सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ । सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो । तर, विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध (राग) आएको र…