Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको छ । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाली सेनाको आग्रहमा दुई देशका सेना प्रमुखको नेपाल…