सेना « Khabarhub

उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं– नेपाली सेनाको प्राविधिक तर्फको उपरथीमा बढुवा भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिह्न पाएका छन् । १२ असार २०७६ को मन्त्रिपरिषदको निर्णयले सेनाको प्राविधिक तर्फका सहायक रथी प्रधानलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथीमा बढुवा भएका प्रधानले नेपाली सेनाको…