सेना « Khabarhub

चोरीको आरोपमा कुटिएका सैनिक जवानको मृत्यु, गाउँ छाडेर भागे सबै पुरुष !

सिरहा– स्थानीयको कुटपिटपछि घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र…