सेना « Khabarhub

प्रधान सेनापति शर्माले गरे युनिफिल फोर्स हेडक्वाटर निरीक्षण

काठमाडौं– युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण गरेका छन् । असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको भ्रमणमा रहेका प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन समेत गरेका छन् । साथै प्रधान सेनापति महारथी शर्माले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका…