सेना Archives | Page 8 of 36 | Khabarhub Khabarhub

नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो । नेपाली…