समाचार Archives | Page 16 of 26 | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा विवेकशील साझाद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको र यसलाई सच्चाइनुपर्ने भन्दै विवेकशील साझाले मंगलबार काठमाडौंको शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले विधिको शासन कायम गर, न्यायलयको मान जोगाउ, लगायतका नारा लेखिएका कालो लुगा लगाएका थिए । उनीहरुले तराजुसहितप्रदर्शनमा सहभागी भएका…