समाचार « Khabarhub

शुक्र ग्रहमा नासाले दुई अन्तरिक्ष मिसन सञ्चालन गर्ने

काठमाडौँ– अमेरिकी अन्तरिक्ष निकाय नासाले सीसा पनि पग्लने सतह भएको शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाका अनुसार शुक्र ग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिए अनुसार पृथ्वीको सँगै भएको छिमेकी ग्रह शुक्र किन आगोको गोला बन्यो भनेर जान्ने नासाले मिसन सञ्चालन गर्ने भएको हो…