समाचार « Khabarhub

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा जनाइएअनुसार आईफोन- १७ मा तीव्र गतिको वायरलेस फास्ट चार्जिङ प्रदान गर्नेछ । पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट अनुसार यस पटक एप्पलले म्यागसेफ चार्जर अपडेट गर्ने सम्भावना धेरै छ । यसबाट आईफोन प्रयोगकर्ताहरूले द्रूत गतिमा चार्जिङ सुविधा पाउनेछन् । यो ५० वाटको हुनसक्ने दाबी गरिएको छ…