Live on
Your Voice, Your Power
एजेन्सी–सन् २०१२ मा बलिउडमा ‘मख्खी’ नामक फिल्म बनेको थियो । त्यहाँ रहेको मुख्य पात्र मख्खी अर्थात झिंगो थियो । सामान्य रुपमा पाउने झिंगोभन्दा अलि फरक, ठूलो र असाधारण क्षमता भएको त्यो झिंगाको कथामा आधारित फिल्म जस्तै एउटा यस्तो झिंगो फेला परेको छ, त्यो अरुभन्दा फरक र असाधारण नै छ । इन्डोनेसियाको आइल्यान्डमा फेला परेको यो…