विज्ञान/प्रविधि « Khabarhub

एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक

क्यार्लिफोनिया– अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले १५ इन्चको म्याकबुक लन्च गरेको छ । विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत एप्पलले पहिलो पटक सो म्याकबुक लन्च गरेको हो । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ ।  यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलले नयाँ १५ इन्चको म्याकबुक एयर एक हजार २९९ डलरमा बिक्री गर्ने…