विज्ञान/प्रविधि « Khabarhub

वैशाख ३० गते पृथ्वीको नजिक आउँदै पुच्छ्रे तारा

काठमाडौं– यो साता (विसं २०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रे तारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रे तारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले राससलाई जानकारी दिएका छन् । नेपालबाट बिहानको समयमा उत्तरपूर्वी…