Live on
Your Voice, Your Power
जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने एउटा अध्ययनले देखाएको छ । चिसोले दुखाइलाई बढाउने भन्ने धारणा भएपनि यसबारे कम मात्र अनुसन्धान भएको पाइन्छ । म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ…