Live on
Your Voice, Your Power
काठमाडौं– डाउन सिण्ड्रोम भएको शिशु जन्मिएपछि मेडिसिटी अस्पतालमै शिशु छाडेर हिँडेकी पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो ४ बजे अस्पताल परिसरमा अस्पताल विरुद्ध प्रदर्शन गरीरहेकी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले शिशु लिन अस्वीकार गर्दै अस्पतालमा होहाल्ला गर्न थालेको भन्दै अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । गत फागुन २८ गते…