अन्य Archives | Page 10 of 11 | Khabarhub Khabarhub

धादिङको सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मीलाई जागिरको अवसर

धादिङको सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।  गाउँपालिका भित्रका आधारभूत स्वास्थ्य केन्द्रहरुमा अहेव,अनमी र कार्यलय सहयोगीका लागि आवेदन खुलाएको हो । सिद्धलेक गाउँपालिकाले वडा नम्बर १,४ र ५ का आधारभूत स्वास्थ्य केन्द्रका लागि ३ जना अहेव, ४,५ र ७ नम्बर वडाका लागि ३ जना अनमी र १,४,५ र ७ नम्बर…