Live on
Your Voice, Your Power
हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले परापूर्वकालदेखि नै अघिल्लो दिन नै उनीहरूलाई दर खुवाउने प्रचलन रहेको छ। हुन त आजभोलि महिनौं अघिदेखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ। तर तीज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको…