औषधी/उपचार « Khabarhub

भिटामिन ‘बी १२’को कमीले स्मरण शक्ति कमजोर हुन्छ

हाम्रो शरीरमा भिटामिन युक्त खाना निकै आवश्यक पर्छ। भिटामिन युक्त खानाले नै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ। शरीरलाई सबै भिटामिन जस्तै भिटामिन ‘बी १२’ पनि उत्तिकै आवश्यकता पर्छ। शरीरमा भिटामिन ‘बी १२’ ले शरीरमा रातो रक्तकोष बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोषिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। शरीरमा भिटामिन ‘बी १२’ को…