औषधी/उपचार « Khabarhub

मुखको घाउ र यसको उपचार

काठमाडौं - अहिले गर्मीको मौसम हो। यो मौसममा धेरै प्रकारका सङ्क्रमित रोग लाग्छन्। साथै यो मौसममा लागेका घाउ तथा चोटपटक पाक्ने सम्भावना पनि धेरै रहन्छ। त्यसैले मुखको विशेष ख्याल राख्नुपर्छ। अहिले मुखमा घाउ आउने समस्या धेरैलाई देखिएको चिकित्सकले बताएका छन्। शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा मुख भित्र सानासाना घाउहरू आउँछन्। चिकित्सकका अनुसार मुखमा…