Live on
Your Voice, Your Power
काठमाडौं - छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थीबाट पसिना बन्दछ। अब गर्मीयामको सुरुवातपछि पसिना आउने समस्याबाट हामी धेरै मानिस पिरोलिने गरेका छौँ। एक हिसाबले पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ। पसिनाको रूपमा शरीर भित्र रहेका विकार बाहिर आउँछन्। पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन्। कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना…