औषधी/उपचार « Khabarhub

हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा गर्भवती महिलाको स्वास्थ्य जाँच

काठमाडौँ- हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाका तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकोमा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । तीन…