औषधी/उपचार Archives | Page 29 of 69 | Khabarhub Khabarhub

सिजनल फ्लु फैलिएको छ, कोरोना पनि परीक्षण गरौँ

काठमाडौँ - नेपालमा अहिले वर्षायामको समय चलिरहेको छ । यो समयमा अधिकांशमा साझा रुपमा देखिने विभिन्न समस्यामध्ये ‘फ्लु’ को समस्या पनि प्रमुख रहेको छ । इन्फ्लुएन्जा भाइरसको कारण व्यक्तिमा देखिने श्वासप्रश्वास सम्बन्धीको रोग धेरै छ । अर्को शब्दमा ‘एन्फ्लुएन्जा’ पनि भनेर चिनिने यसलाई श्वासप्रश्वास सम्बन्धी देखापर्ने रोगको प्रमुख कारक तत्वको रुपमा लिइन्छ । जसले गर्दा…