औषधी/उपचार « Khabarhub

सिरिन्ज हानेको छोराको रिपोर्ट आयो, तर होस आएन

काठमाडौँ - ‘पानी र जवानी कहिल्यै फर्केर आउँदैन’ यो भनाइ कुलतमा लागेर जीवन बर्बाद गर्नेप्रति नै लक्षित छ। यही भनाइको ज्वलन्त उदाहरण बने कास्कीका सज्जन ताम्रकार। भर्खर कलेज लाइफ सुरु भएको थियो उनको। कक्षा ११ मा पढ्दा उनले गाँजाको स्वाद पहिलो पटक लिएका थिए। त्यो पनि साथीको लहैलहैमा लागेर। किनकी उनको बच्चा बेलादेखि नै एकदम…