औषधी/उपचार Archives | Page 32 of 69 | Khabarhub Khabarhub

करियर बनाउने चक्करमा हाई रिस्क प्रिग्नेन्सी

पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रिग्नेन्सी)को समस्या बढेको छ । गर्भावस्थामा उच्च जोखिम अवस्थाको मुख्य कारण जीवनशैली तथा खानपान नै भएकाले समस्या अझै विकराल बन्न सक्छ । आफ्नो करियर बनाउने विषयमा महिला केन्द्रित हुनु, ढिलो बिहे गर्नु, सन्तान योजना ढिलो बनाउनु तथा कम उमेरमा नै हुनु, पहिला नै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या…