औषधी/उपचार « Khabarhub

यसकारण हुन्छ गर्भवतीमा पिसाबको इन्फेक्सन

मृर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुका कारण हुने संक्रमण नै पिसाबको संक्रमण हो। यस्तो संक्रमण यौन अंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो…