औषधी/उपचार « Khabarhub

एपेन्डिसाइटिसको समस्या, जोखिम र उपचार विधि

पछिल्लो समय एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एकपछि अर्को गरेर बढ्दै गएको एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय पनि हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारेको धारणा भने असाध्यै कमजोर छ। हाम्रो पेटभित्र ठूलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठूलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने…