Live on
Your Voice, Your Power
सामान्यतः मानिस खुशी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, तालीले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ । यस्ता छन् ताली बजाउनुका फाइदाहरु १. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार…