Live on
Your Voice, Your Power
– अमलाको नियमित सेवन गर्नाले वा बेलको फल खानाले दन्तहर्षका रोगीहरुलाई राम्रो फाइदा गर्छ । – ल्वाङको तेल दाँतमा राख्नाले वा पोलेको अदुवाको टुक्रा वा ल्वाङलाई मुखमा राखेर चेप्ने र दत्तिउनको डाँठले सधैँ दाँत माझ्नाले दाँत दुखेको ठीक हुन्छ । – राती सुत्ने बेलामा बरको चोपलाई दाँतमा लगाउनाले, सुपारीलाई आगोमा पोलेर धुलो बनाई त्यसमा सुपारीको…