औषधी/उपचार « Khabarhub

कर्णालीमा सिटामोलको चरम अभाव

कर्णाली– पछिल्लोसमय कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । संक्रमण बढिरहँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना भने गरिएको पाइँदैन । सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा सेवाग्राहीको भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९…