Live on
Your Voice, Your Power
कहिँलेकाहीँ बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ ? वा कहिलेकाहीँ बसेको ठाउँबाट उठ्दा पनि चक्कर लाग्छ ? यस्तोमा चक्कर लाग्नुलाई धेरैले सामान्य रुपमा लिन्छन् । तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले यस्तो चक्कर वा रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा कारण पत्ता लगाइ उपचार गर्नु पर्दछ । चक्कर लाग्ने लक्षण – टाउको चर्कनु –…