Live on
Your Voice, Your Power
काठमाडौं– नेपालगञ्जमा दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले केही समयअघि आफ्नो फेसबुक पेजमार्फत २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका संक्रमितमा बाँकेका १५ जना, कैलालीका २ जना, दाङका एक जना, बर्दियाका एक जना र सल्यानका एक जना रहेका छन् । संक्रमित २ जना चिकित्सक…