Live on
Your Voice, Your Power
काठमाडौं- अन्धोपनको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिए पनि उपचारमा आउने बिरामीको संख्या भने पुरुषहरूको धेरै रहेको पाइएको छ । पुरुष प्रधान हाम्रो समाजमा महिला भन्दा पुरुषलाई बढी प्राथमिकतामा राखिने भएकाले उपचारमा पनि भेदभाव भइरहेको सरोकारवालाहरूले बताएका छन् । अन्धोपनको समस्या पुरुषहरूको तुलनामा महिलाहरूमा बढी देखिने कुरा विभिन्न अध्यायनहरुले पुष्टि गरे पनि केन्द्रका ठुला अस्पतालमा…