औषधी/उपचार Archives | Page 54 of 73 | Khabarhub Khabarhub

मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रतिबन्ध

काठमाडौं - मलेरियाको उपचारमा प्रयोग हुँदै आएको  हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो । कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले कोरोनाको उपचारमा प्रयोग गरिदै आएको  उक्त…