Live on
Your Voice, Your Power
काठमाडौं– पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ३५ वर्षीय युवकको आइतबार राति नै मृत्यु भएको थियो । धादिङ घर भएका उनी केही दिन अगाडि भारतबाट आएका जनाइएको छ…