औषधी/उपचार « Khabarhub

मेडिसिटी हस्पिटल भैँसेपाटीमा कोरोना संक्रमित पुरूषको मृत्यु

काठमाडौं–  नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौँको कलंकीका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले जानकारी दिए । ‘मेडिसिटी हस्पिटलमा एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ,’ डा.गेलालले भने, ‘उहाँ कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुष हुन् ।’…