Live on
Your Voice, Your Power
आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार पद्धतिलाई फेरि ब्युँताउन थालिएको छ । बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले घोषणा गरेका छन् । देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म बालबालिकालाई यो थोपा प्रदान गर्ने निर्देशिका स्वीकृत भएसँगै अभियान…