औषधी/उपचार Archives | Page 60 of 74 | Khabarhub Khabarhub

गुम्बागाउँको भाइरल सङ्क्रमण ‘इफ्लुएन्जा’ हुनसक्ने

काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेका रुघाखोकीका बिरामीको स्याम्पल परीक्षण गरिने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ को गुम्बागाउँमा रुघाखोकीको संक्रमण बढ्दै गएपछि सरकारले उनीहरुको स्याम्पल परीक्षण गर्न लागेको हो । गाउँपालिकाले कोरोना भाइरसको आशंका गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपछि इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई बिरामीको स्याम्पल…