औषधी/उपचार Archives | Page 67 of 70 | Khabarhub Khabarhub

निजी अस्पतालको शय्या शुल्क सरकारी भन्दा तीन गुणा महंगो !

काठमाडौं– सरकारले सर्वसाधारणलाई उचित मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भनेर स्वास्थ्य संस्था संचालनका लागि निर्देशिका बनायो । २०७० सालमा बनेको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका’ मा स्वास्थ्यसंस्थाले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तरको आधारमा स्वास्थ्य संस्थाले सेवाशुल्क लिन पाइने व्यवस्था छ । तर, स्वास्थ्य संस्थाले लिने सेवा शुल्कसम्बन्धी मापदण्ड र शुल्क…