औषधी/उपचार Archives | Page 67 of 74 | Khabarhub Khabarhub

किन दुख्छ टाउको ?

टाउको दुखाइको महसुस गर्नु भएको छ भने यो अत्यन्त नै पीडादाइ हुन्छ । टाउको दुखाइ अत्यन्त पीडादायी र टन्किने खालको हुन्छ । यो टाउकोको कुनै एक भाग वा पुरै टाउकोको भाग दुख्न सक्छ । टाउको दुख्नु आफैमा रोग होइन । यो कुनै पनि रोगको लक्षण हो । टाउको विभिन्न कारणले दुख्छ । घाममा हिँड्दा वा…