औषधी/उपचार « Khabarhub

फिटकिरीका १० फाइदा (प्रयोग गर्ने तरिकासहित)

फिटकिरी मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । मानिसको छालालाई सफा राख्न फिटकिरी उत्तम मानिन्छ । फिटकिरीको प्रयोगले कैयौँ रोग निको पार्न सकिन्छ भन्ने विषय तपाईलाई थाहा नहुन सक्छ । फिटकिरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ ।फिटकिरीका फाइदा र…